काठमाडौँ,२८ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र सोमबारदेखि सुरु भएको छ। राजधानीको भृकुटीमण्डपमा आज बिहान करिब पौने ११ बजेदेखि बन्दसत्रको औपचारिक कार्यसूची अघि बढाइएको हो।
विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता पार्टीका ज्येष्ठ सदस्य ओमकारप्रसाद श्रेष्ठले गरिरहेका छन्। बन्दसत्रमा विधान, संगठनात्मक विषय र समसामयिक राजनीतिक एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया