२०८२ बैशाख १४, आइतबार

वीरगन्ज :
१५:०६:१९

सुरक्षाको कारण देखाउँदै संवेदनशील क्षेत्रमा विकास निर्माण कार्य रोक्दै अष्ट्रेलिया

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
57Views
0 Shares

क्यानबेराले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै संवेदनशील क्षेत्रमा विकास निर्माण कार्यलाई रोक्नका लागि आपतकालीन कानून अपनाएको छ । तर सो कानून घोषणाको अर्को दिन शुक्रबार रुसले अस्ट्रेलियाको संसद् नजिक नयाँ दूतावास निर्माणकार्यका निम्ति काम शुरु गरेको छ ।

अष्ट्रेलिया सरकारका प्रवक्ताले रूसी संघले ‘संवैधानिक आधारमा कानूनको वैधतालाई उच्च अदालतमा चुनौती दिने’ निर्णय गरेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *