वीरगन्ज :

सुन तस्करी प्रकरणः दीपेश पुनसँग सीआईबीले लियो बयान

श्रेणी : BANNER

1 year
birgunj report
15Views
0 Shares

काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन तस्करीमा संलग्नताको आशंकामा प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग बयान लिएको छ ।

नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपेशसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबीले दीपेशसँग सोमबार बयान लिएको हो ।

छिरिङसहित चिनियाँ टोलीलाई लिएर दीपेश गोसाइँकुण्डसम्मको हवाईयात्रामा गएको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *