वीरगन्ज :

सुनिल शर्मा पक्राउबारे प्रहरीले दियो संसद सचिवालयलाई जानकारी

श्रेणी : BANNER

2 years
birgunj report
69Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माको पक्राउबारे प्रहरीले संसद सचिवालयलाई जानकारी गराएको छ । सांसद शर्माको पक्राउबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद सचिवालयलाई पत्र लेख्दै जानकारी गराएको हो । शर्मालाई प्रहरीले बिहीबार दिउँसो आफ्नै निवासबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *