वीरगन्ज :

सुनको मूल्य तोला २ हजारले बढ्यो

श्रेणी : प्रदेश

8 months
Pradeep Sah
2.1kViews
1415 Shares

काठमाडौं, २६ मसिर । नेपाली बजारमा आज प्रतितोला सुन दुई हजार रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसै गरी, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *