
श्रेणी : राजनीति
40Views
0
Shares
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउत एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । नयाँ सरकार गठनकाबारेका चार दलबीच ओली निवासमा छलफल भइरहेका बेला राउत पनि पुगेका हुन् ।
राउत नेतृत्वको जनमत पार्टीसँग ६ सांसद छन् । बालकोटमा एमालेसहित माओवादी केन्द्र, जसपा, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्षहरुबीच छलफल भइरहेको छ ।


प्रतिक्रिया