२०८२ बैशाख १२, शुक्रबार

वीरगन्ज :
१४:२०:१६

सिरिया नदीलाइ कसरी व्यवस्थित गर्न सकिन्छ त्यसको बारेमा वीरगंज महानगर उप प्रमुख र जि.सि.उ.म.न.पा का प्रमुख बिच छलफल

सिरिया नदीलाइ कसरी व्यवस्थित गर्न सकिन्छ त्यसको बारेमा वीरगंज महानगर उप प्रमुख र जि.सि.उ.म.न.पा का प्रमुख बिच छलफल

श्रेणी : BANNER

2 years
Pradeep Sah
17Views
0 Shares

वीरगंज, पर्सा
सिरिया नदी लाइ कसरी व्यवस्थित गर्न सकिन्छ त्यसको बारेमा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम र जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल बिच छलफल भएको छ।

वीरगंज महानगरपालिकाका उप-प्रमुख र जितपुर सिमरा उपमहानगरपालिका नगर प्रमुख बिच सिरिया नदी सरसफाइ कसरि गर्न सकिन्छ र वीरगंज महानगर लगायत जितपुर सिमरा लगायतका उधोगहरुको निसिकने फोहर पानि र साथै कच्चा पदार्थहरु पानिमा मिसाउने उधोगहरुको निरिक्षण गरेर उधोग संचालकहरु लाइ‌ सिर्सिया नदिमा पानि छोडदा सुद पानि छोडन र कच्चा पदार्थ सडेगलेका पानी मा नछोडन निर्देशन दिने एक आपसमा सहमति भएको छ।

साथै उधोगहरुले हामि कार्यन्वयन गरेको आदेश पालना नगर्ने उधोगहरु लाइ कार्वाही गरेर समेत सिर्सिया नदि लाइ सफा सुघर बनाउन मा जोड तोडले लागने वृहत छलफल भएको छ।

सिर्सिया नदि लाइ सफा सुघर बनाउन को निमित्त वीरगंज महानगर र जितपुर सिमरा उपमहानगर बिच समन्वय गरेर उधोग अनुगमन समिति बनाइ‌ उधोगहरुको निरिक्षण गर्ने
उद्योगबाट निस्किने फोहोर पानीलाई प्रशोधन गरेर मात्र नदीमा मिसाउन निर्देशन दिने साथै पानी प्रशोधन मेसिन नभएको उद्योगलाई तुरुन्तै पानी प्रशोधन मेसिन हाल्न चेतावनी दिने छलफल छलफल भएको छ।

उक्त बैठक छलफल कार्यक्रम वीरगंज महानगरपालिका का उप मेयर सिर्सिया नदि सरसफाइ का संयोजक इम्तियाज आलम को प्रमुख अतिथिमा भएको छलफल मा वीरगंज महानगर आमन्त्रित गरिएको मेयर राजेसमान सिंह, आमन्त्रित मा जितपुर सिमरा उपमहानगर का मेयर राजन पौडेल, बिशिष्ट अतिथि मा जितपुर सिमरा उपमहानगर का भोला अधिकारी,नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठ, नारायणी सिंचाईका डिभिजन इन्जिनियर अकलाख सिद्धिकी, उद्योग वाणिज्य संघ वीरगंजका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना, वीरगंज महानगरका वन तथा वातावरण महाशाखा प्रमुख देवेन्द्र चौधरी, वातावरण निरीक्षक प्रदिप साह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *