वीरगन्ज :

सिरहा १ मा एमालेका यादव निर्वाचित

श्रेणी : BANNER

2 years
birgunj report
7Views
0 Shares

सिरहा । सिरहा क्षेत्र नम्बर १ मा नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन् ।

एमालेका यादव २९ हजार ४६२ मतका साथ विजयी भए भने चौधरीले २७ हजार ३७९ मत प्राप्त गरे ।

यसअघि कांग्रेस नेता प्रदीप गिरीले जितेको यो क्षेत्रमा कांग्रेसका पद्मनारायण चौधरी २ हजार मतले पराजित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *