वीरगन्ज :

सिटीलाई यूईएफए सुपरकपको उपाधि

श्रेणी : खेलकुद

2 years
birgunj report
26Views
0 Shares

एजेन्सी । यूईएफए सुपरकपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । एथेन्समा भएको खेलमा सेभियालाई टाइब्रेकरमा ५–४ ले पाखा लगाउँदै उसले उपाधि उचालेको हो ।

निर्धारित समयमा दुबै टिमले एक एक गोल गरे खेल टाइब्रेकरमा गएको थियो । सेभियाले युसेफ इन–नेसरीको गोलमा शुरुवाती अग्रता लिए पनि सिटीका लागि कोल पाल्मरको बराबरी गोल फर्काएका थिए । त्यसपछि दुवै टिमले थप गोल गर्न सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *