वीरगन्ज :

सासूकाे हत्या आरोपमा बुहारी पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.6kViews
1930 Shares

काठमाडौं, ३० माघ । धनुषामा सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् ।

जनकनन्दनी गाउँपालिकावाडा न. ५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा ३५ वर्षीया रक्षाकुमारी मण्डल पक्राउ परेकी हुन् ।

घरायसी विवादका क्रममा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षालाई मंगलबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *