वीरगन्ज :

साधारण सदस्यसमेत नरहने गरी प्रभु साह एमालेबाट निस्कासित

श्रेणी : BANNER

2 years
birgunj report
117Views
0 Shares

काठमाडौं । नेकपा एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ । शुक्रबार एमाले महासचिव शंकर पोखरेलले पार्टीका रौतहट जिल्ला सहइन्चार्ज उद्धव रेग्मीलाई पत्र लेख्दै साहले पार्टी विरोधी गतिविधि गरेको भन्दै उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जानकारी गराएका हुन् । साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निकालिबएको छ । साथै, एमालेले मधेस प्रदेशको सहइन्चार्जको जिम्मेवारी रेग्मीलाई दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *