वीरगन्ज :

सर्लाहीको मलंगवामा निषेधाज्ञा जारी

श्रेणी : BANNER

2 years
birgunj report
195Views
0 Shares

सर्लाही । सर्लाहीको मलंगवामा निषेधाज्ञा जारी भएको छ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जका क्रममा शुक्रबार साँझ भएको झडपपछि अवस्था तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *