वीरगन्ज :

सरकारको विरोधमा सांसद ढकालले गरे शून्य समयमा मौनधारण

श्रेणी : राजनीति

2 years
birgunj report
19Views
0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शून्य समयमा मौनधारण गरेका छन् ।सांसदहरूले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उनले सो समय मौनधारण गरेर गरेर बिताएका हुन् ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय, यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौनधारण गरेँ।’

प्रतिनिधिसभा नियमावलीअनुसार शून्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ। सोही समयमा बोल्न उभिएका सांसद ढकालले ‘सम्माननीय सभामुख महोदय‘,’ भनेर मौन बसेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *