वीरगन्ज :

समाजवादी मोर्चाले विचार गोष्ठी गर्दै

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.3kViews
1780 Shares

वीरगञ्ज (पर्सा), १८ चैत । समाजवादी मोर्चा, नेपालले विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी आवद्ध रहेको समाजवादी मोर्चाले चैत्र २० गते मङ्गलबार राष्ट्रिय सभा गृहमा विचार गोष्ठीको आयोजना गर्न लागेको हो । कार्यक्रम मध्यान्ह १२ सुरु हुने छ ।

उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा प्रचार प्रसार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *