श्रेणी : BANNER
10Views
0
Shares
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार दिउँसो संसद भवन नयाँ बानेश्वर पुगेर घिमिरेले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
घिमिरेको प्रस्तावक एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन छन् ।
सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् । उनलाई नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत सत्ता साझेदार दलहरुको समर्थन छ ।
प्रतिक्रिया