वीरगन्ज :

सन्नी दुबेकाे अध्यक्षतामा एथलेटिक्स परिवार पर्सा गठन

श्रेणी : BANNER

2 years
Pradeep Sah
2.1kViews
1915 Shares
वीरगंज । पर्सामा शनिबार एथलेटिक्स परिवार नेपालकाे जिल्ला कार्य समिति गठन भएकाे छ ।
वीरगंज महानगरपालिकाकाे वडा नं. २४ स्थित श्री सारदा माविकाे सभा हलमा भएकाे एक कार्यक्रम बिच सन्नी कुमार दुबेकाे अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएकाे हाे ।
जुन समितिकाे उपाध्यक्षमा जियालाल गुप्ता, सचिवमा विशेश्वर प्रसाद कुर्मी, कोषाध्यक्षमा गीता ठाकुर, सह_सचिवमा सरोज उपाध्याय चयन भएका छन् ।
यसैगरी नवगठित समितिकाे सदस्यमा राखि शर्मा, शेष अजहर, सुरेन्द्र चाैरसिया, महन्थ दास चाैधरी, गाैतम पटेल र साहेब गिरी चयन भएकाे अध्यक्ष दुबेले जानकारी दिए ।  कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *