वीरगन्ज :

सन्दीपलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

श्रेणी : BANNER

2 years
birgunj report
54Views
0 Shares

काठमाडौं । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि अदालतले थप ४ दिनको समय दिएको छ ।

प्रहरीले सन्दीपविरुद्ध अनुसन्धान जारी रहेको भन्दै पुनः ७ दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरेको थियो । तर, अदालतले भने ४ दिनको समय दिएको हो । सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएकी छन् ।

करिब १ महिनाजति विदेशमै रहेका लामिछानेलाई नेपाल आउनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *