वीरगन्ज :

सदन संचालनका विषयमा प्रमुख तीन दलका शीर्ष नेता छलफलमा

श्रेणी : समाचार

2 years
birgunj report
29Views
0 Shares

काठमाडौं । प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो ।

एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संघीय संसदका दुवै सदनको अवरोध गरिरहेको छ । भेटमा सदन संचालन गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *