वीरगन्ज :

सत्य निरुपणसम्बन्धी संशोधित विधेयक संसद्‌मा दर्ता गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

श्रेणी : समाचार

2 years
birgunj report
31Views
0 Shares

काठमाडौं । सरकारले सत्य निरूषण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक आज प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषको विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *