श्रेणी : BANNER
      102Views
      
      
      0
      Shares
      
      
काठमाडौं । सत्ता गठबन्धनले चुनावी तालमेल गर्न नसकेका स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । शुक्रबार विज्ञप्ति जारी गठबन्धनका शीर्ष नेताले सबै ठाउँमा चुनावी सहकार्य हुन नसकेका कारण मित्रवत प्रतिस्पर्धा गर्ने निष्कर्ष निकालेको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ,’केही स्थानमरुमा मित्रवत प्रतिस्पर्धा गर्ने गरि तय गरिएको छ ती स्थानहरुमा एक आपमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ ।’

    
    
    
									
									
        
        
प्रतिक्रिया