वीरगन्ज :

सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर उपसभामुखको उम्मेदवार

श्रेणी : राजनीति

2 years
birgunj report
21Views
0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । शुक्रबार बिहान बसेको पार्टी संसदीय दलको बैठकले रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

यसअघि सोबिता गौतमलाई उपसभामुखको उम्मेदवार बनाउने बताइएको थियो । सत्ता गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *