वीरगन्ज :

सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटमा जुट्यो सहमति

श्रेणी : BANNER

2 years
birgunj report
44Views
0 Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले सिट बाँडफाँटमा सहमति जुटाएको छ । शुक्रबार बिहानदेखि बसेको सत्ता गठबन्धनको बैठकले अबेर राति सिट बाँडफाँट टुंग्याएको हो । जसपा गठबन्धनबाट बाहिरिएपछि केही सिट खाली राखेर चार दलबीच भागवण्डा मिलाइएको हो ।

बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ । लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *