वीरगन्ज :

सखुवा प्रसौनीबाट पेस्तोलसहित वृद्ध पक्राउ

श्रेणी : अपराध

3 months
Pradeep Sah
1.6kViews
1486 Shares

वीरगन्ज,२७ चैत । पर्साको सखुवा प्रसौनीबाट एक वृद्ध पेस्तोलसहित पक्राउ परेका छन् । सखुवा प्रसौनी गाउँपालिका–६ एकडर्वा बस्ने ६० वर्षीय वीरेन्द्र यादवलाई कटुवा पेस्तोल १ थान र गोली ३ थानसहित मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी चौकी महुवनबाट खटिएको प्रहरीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो। प्रहरीले उनले प्रयोग गर्दै आएको ना.२३ प ४८७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *