वीरगन्ज :

सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने लक्ष्य छः प्रधानमन्त्री

श्रेणी : BANNER

2 years
birgunj report
25Views
0 Shares

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथग्रहण गराउने लक्ष्य रहेको बताएका छन् ।

बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गरी शपथग्रहण गराउने लक्ष्य रहेको बताएका हुन् ।

उनले भने, ‘आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने मेरो लक्ष्य छ । आज सकिएन भने भोलि बिहान होला । काम त हाम्रो सकिएकै छ। एक दुई वटा मिलाउन बाँकी भएपनि धेरै विषय मिलेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *