२०८२ बैशाख १३, शनिबार

वीरगन्ज :
१६:४५:०६

संसद सचिवालयले मधेसी भाषामा शपथ लिन दिएकोमा मधेसी आयोगको आपत्ति

श्रेणी : मधेस

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । मधेसी आयोगले जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई मधेसी भाषामा शपथ लिन मान्यता दिएको भन्दै आपत्ति जनाएको छ ।

आयोगकी उपसचिव सविता डंगोलले शुक्रबार संसद सचिवालयलाई पत्र पठाउँदै आपत्ति जनाएकी हुन् मधेसी भाषा सूचीकृत नभएको भन्दै आयोगले संसद सदस्यले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीर विषय भएको आयोगले बताएको छ ।

यस विषयमा संसद सचिवालयले कुन आधारमा मधेसी भाषामा शपथ लिन मान्यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराइदिन पत्रमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *