श्रेणी : BANNER
      129Views
      
      
      0
      Shares
      
      
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद सचिवालयले सूचना टाँस गरी स्थगित भएको जानकारी दिएको हो ।
संसद खुलाउने विषयमा आइतबार प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा नेताहरु सोमबार थप छलफल गर्ने सहमति भएपछि बैठक स्थगित गरिएको हो । नेकपा एमलोले सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया