वीरगन्ज :

संवैधानिक परिषद्को बैठक अनिर्णित

श्रेणी : समाचार

2 years
birgunj report
51Views
0 Shares

काठमाडौं । संवैधानिक परिषद्को बैठक विना निष्कर्ष टुंगिएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको बैठक निष्कर्षविहीन भएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक बिहीबार साँझ ५ बजे बस्ने जानकारी दिए । प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेन्डामा छलफल भएपनि अन्य रिक्त रहेका संवैधानिक पदमा नियुक्ति सिफारिसको विषय प्रवेश गरेको तिमिल्सिनाले बताए । प्रधान्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट सेवाबाट निवृत्त हुँदैछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *