२०८२ बैशाख २४, बुधबार

वीरगन्ज :
१९:०८:०९

संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुन सक्ने

श्रेणी : समाचार

2 years
birgunj report
13Views
0 Shares

काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानन्यायाधीश नियुक्तिलगायतको बिषयमा छलफल गर्न आज परिषदको बैठक बोलाइएको हो ।

बैठक साँझ ६ बजेका लागि बोलाइएको छ । उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाइएको हो । संवैधानिक परिषदको बैठक नबस्दा सर्वोच्च अदालत लामो समयदेखि कामु प्रधानन्यायाधीशको भरमा चलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *