श्रेणी : BANNER
95Views
1
Shares
काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले आफू विजयी भएपछि संविधानको रक्षामा जोड दिने बताएका छन् । मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै यादवले
संविधानको पालना गर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताए ।
उनले नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्ने आफ्नो भूमिका रहने बताए । उनले आफू गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार भएको र जित सुनिश्चित रहेको बताए ।
प्रतिक्रिया