श्रेणी : समाचार
      47Views
      
      
      0
      Shares
      
      
काठमाडौं । आजका लागि संघीय संसदको संयुक्त बैठक आह्वान भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले सूचना जारी गरी संघीय संसदको संयुक्त बैठक आह्वान भएको जानकारी दिए ।
सूचना अनुसार आज अपरान्ह ४ बजे संयुक्त बैठक बोलाइएको छ । जहाँ संयुक्त समिति नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्नका लागि बैठक बोलाइएको उल्लेख छ । सोही अनुसार सम्भावित कार्यसूची समेत संसद सचिवालयले तय गरेको छ ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया