वीरगन्ज :

संकल्प लाेक सेवा तेस्राे बार्षिकाेत्स तथा सम्मान कार्यक्रम सम्पन्न

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.1kViews
1687 Shares

वीरगंज (पर्सा), ३० चैत । संकल्प लाेक सेवाकाे‍ तेस्राे बार्षिकाेत्सव तथा सम्मान कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ । संकल्प लाेक सेवा आयाेगका प्रबन्ध निर्देशक अशाेक साहकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *