वीरगन्ज :

श्री लक्ष्मी देवी बाबुलाल हंसवाहिनी माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको बैठक सम्पन्न

श्री लक्ष्मी देवी बाबुलाल हंसवाहिनी माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको बैठक सम्पन्न

श्रेणी : मधेस

2 years
Pradeep Sah
23Views
0 Shares

वीरगंज,पर्सा

वीरगंज महानगरपालिका वडा नं ३१ कोन्हिया स्थित श्री लक्ष्मी देवी बाबुलाल हंसवाहिनी माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ

उक्त व्यवस्थापन समिति बैठकका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले आफ्नो मन्तव्य राख्दै भने ३० नं वडा र ३१ नं वडा ग्रामिण भेग जस्तै देखेको ले उक्त वडालाइ कसरि व्यवस्थित तरिकाले सहर उन्मुख बनाउन सकिन्छ त्यस तर्फ लाग्न आग्रह गरे र मेरो पुर्ण रुपले सहयोग रहने प्रतिबद्धता जनाएका थिए।

त्यसतै मन्तव्य कै विधालय व्यवस्थापन समितिका अध्यक्ष नवल किशोर सिंहले आफ्नो मन्तव्य राख्दै भने गर्मियाम आएको हुनाले विधालयमा पंखाको आवश्यकता रहेको ले महानगरपालिकालाइ व्यवस्था समयमा मिलाइ दिएको भए राम्रो हुन्थ्यो भने प्रश्ताव राखेका लाइ उप-प्रमुख इम्तियाज आलमले भने गर्मियाम सुरु हुनु भन्दा पहिला पंखा को व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।

उक्त व्यवस्थापन समितिको बैठक व्यवस्थापन समितिका अध्यक्ष नवल किशोर सिंहको सभापतित्वमा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम,विधालयका संस्थापक डा.भगवान प्रसाद यादव, अतिथि वीरगंज महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादव, वीरगंज महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष मनोज यादव उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य विधालयका प्रधानाध्यापक राजु कुमार मालिले गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *