वीरगन्ज :

श्रीमद् भागवत् कथा कलश यात्रा निकालियो

श्रेणी : धर्म संस्कृति

2 years
Pradeep Sah
2.2kViews
1075 Shares

वीरगंज (पर्सा), ४ भदौ । वीरगंज महानगरमा श्रीमद् भागवत् कथा कलश यात्रा निकालिएको छ । बीरगंज स्थित टिबडेवाल धर्मशालाबाट निकालिएको कलश यात्रा नगर परिक्रमा गरी पुनः टिबडेवाल धर्मशालामा पुगेको थियो ।

माहील अग्रवाल परिवारको आयोजनामा निकालिएको श्री भागवत् कथा कलश यात्रामा सयौ को संखयमा भक्तजनहरुको समहभगीता रहेको थियो । कलश यात्रा क्रममा टिबडेवाल धर्मशाला देखी सुरु भएको यात्रा नगरको विभिन्न शक्तिपिठ मन्दिर अलखिया मठ, गीता मन्दिर, चित्र गुप्त मन्दिर, गहवामाई मन्दिर तथा महाविर स्थान हुँदै कथा बाचन गर्ने स्थलमा पुगेका थिए ।

श्रीमद भागवत कथा टिबडेवाल धर्मशालामा मंगलबार ९आज ० देखी सुरु भएको भागवत कथाका वाचिका भारतको प्रसिद्ध कथा वाचिका विष्णुप्रिया जी ले सात दिनसम्म हुने आयोज कमिटीका सदस्य अनिल साहले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *