वीरगन्ज :

श्रीच्छा प्रधानलाई मिस नेपालको उपाधि

श्रेणी : कला / साहित्य

2 years
birgunj report
180Views
0 Shares

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि जितेकी हुन् । उनले लिबरल आर्टस/साइन्समा स्नातक गरेकी छन्।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् । पहिलो मिस नेपाल रुवि राणाकी छोरी उनले वातावरण विज्ञानमा स्नातक गरेकी छन् । यस्तै मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *