वीरगन्ज :

शालीनदीमा माधवनारायणको मेला(फोटोफिचर)

श्रेणी : समाचार

3 years
birgunj report
81Views
0 Shares

काठमाडौं । काठमाडौँको शालीनदीमा शुक्रबार माधवनारायणको मेला सुरु भएको छ  । प्राचीनकालदेखि लाग्दै आएको मेलामा महिनाभर लाखौँ भक्तजनको उपस्थिति रहन्छ ।

“माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्”, इतिहासकार प्रकाश श्रेष्ठले भने ।

बर्तालु आज बेलुकीदेखि नै साँखुमा बास बस्न आउँछन् । बेलुकी मामधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि सुरु हुन्छ ।

तस्बिरः रोशन सापकोटा/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *