वीरगन्ज :

शतप्रतिशत सांसदले विश्वासको मत दिने अपेक्षा छः प्रधानमन्त्री

श्रेणी : समाचार

2 years
birgunj report
102Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले संसदबाट शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले शत प्रतिशत सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् ।

यसअघि ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले सोमबार शतप्रतिशत पुग्ने अपेक्षा राखेको बताए । प्रधानमन्त्रीले सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *