श्रेणी : समाचार
      132Views
      
      
      0
      Shares
      
      
काठमाडौं । भदौ १५ गते
सुर्खेतमा दुई समूहबीचको झडप हुँदा एक जनाको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा परि एक जनाको मृत्यु ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मङ्गलबार राति तीजको नाच हेर्ने क्रममा युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया