वीरगन्ज :

वीरगन्जबाट काठमाडौं हुँदै लामिछानेलाई पोखरा पु¥याइयो ।

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.0kViews
1386 Shares

वीरगन्ज, २६ मसिर । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगन्जबाट काठमाडौ हुँदै पोखरा पुर्याइएको छ ।

वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं लगिाएको जिल्ला प्रहरी कार्यालय पर्सा डिएसपी कुमोध ढुङ्गेलले जानकारी दिए ।

लामिछानेलाई आज विहान वीरगन्जबाट सिमरा विमानस्थलमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी किशोर लम्सालले जानकारी दिए ।

वीरगन्जको बयान सकिएसँगै लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुरेको छ । अब प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *