वीरगन्ज :

वीरगन्जको छपकैया चौकमा हनुमान जयन्तीको र्‍यालीमा भएको झडपका केहि तस्विर, कर्फ्यु आदेश जारी गर्ने तयारी

श्रेणी : BANNER

3 months
Pradeep Sah
3.4kViews
1380 Shares

वीरगन्ज,३० चैत । वीरगन्जको छप्पैया क्षेत्रलगायतका स्थानमा भएको झडपपछि अवस्था तनावपूर्ण बनेको छ। सुरक्षाको दृष्टिले जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गर्ने तयारी गरिरहेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले अहिलेको संवेदनशील परिस्थितिमा कर्फ्यु लगाउने विषयमा छलफल भइरहेको जानकारी दिए।

सिडिओ अर्यालका अनुसार “अहिले कुन–कुन क्षेत्रमा कर्फ्यु लगाउने भन्नेबारे छलफल चलिरहेको छ, “स्थिति नियन्त्रणमा राख्न सबै पक्षसँग समन्वय भइरहेको छ।”

        

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *