वीरगन्ज :

वीरगंज महानगर द्वारा होलि मिलन समारोह उप-प्रमुख आलम द्वारा होलि को शुभकामना

वीरगंज महानगर द्वारा होलि मिलन समारोह उप-प्रमुख आलम द्वारा होलि को शुभकामना

श्रेणी : मधेस

3 years
Pradeep Sah
70Views
0 Shares

वीरगंज, पर्सा

वीरगंज महानगरपालिका द्वारा होली मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ।

होलि मिलन समारोह कार्यक्रम का प्रमुख आतिथी वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम होली मिलन समारोह कार्यक्रम‌ स्थलमा प्रवेश गर्दा स्थानीय तह कर्मचारी संघ नेपाल,वी.म.न.पा कर्मचारी इकाई समिति परिवार हर्स हुलास का साथ फूल, माला,अबिर लागाई भव्य रूपमा स्वागत गरेका थिए।

होलि मिलन समारोह कार्यक्रम का प्रमुख अतिथि तथा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम ले होली मिलन समारोह कार्यक्रम लाइ सम्बोधन गर्दै भने हिन्दुहरूको महान पर्व को रुपमा सुभकामना दिदै सम्पुर्ण नगर वासी लाई होली सभ्य तरीकाले मनाउन को साथ साथै होली को सुभकामना व्यक्त गरेका थिए।

साथै महानगर का नगर बासिहरु को स्थानिय निकायको सेवासुविधा समय मै नियमन प्रक्रिया ढङ्गले दिइराखनु भएको हुनाले बिशेष धन्यवाद दिएका थिए।

उक्त होलि मिलन समारोह कार्यक्रममा वीरगंज महानगरपालिका का सबै तहका कर्मचारीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *