वीरगन्ज :

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन

श्रेणी : BANNER

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । पार्टीको पहिलो महाधिवेशनले बास्कोटालाई अध्यक्ष चयन गरेको हो ।

पार्टीको उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन भएका छन् । पार्टी महासचिवमा रञ्जु दर्शना चयन भएकी छन् ।

यस्तै, पार्टी सचिवमा पवित्रा थापा, समुद्र केसी र विमल तामाङ चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी दामोदर नेपालले पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *