श्रेणी : प्रदेश
      2.8kViews
      
      
      1872
      Shares
      
      
विराटनगर, २१ चैत्र । मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा आगलागी भएको छ ।
बिहीबार दिउँसो अस्पतालको ल्याबमा आगलागी भएको हो ।
थप विवरण आउन बाँकी रहेको बताईएको छ । आगलागीको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया