वीरगन्ज :

वडा प्रहरी कार्यालय विर्ताका प्र.नि शिवाकोटी द्वारा बिभिन्न मितिमा पक्राउ परेका समान र ट्रक राजश्व कार्यालय पठाइयो

वडा प्रहरी कार्यालय विर्ताका प्र.नि शिवाकोटी द्वारा बिभिन्न मितिमा पक्राउ परेका समान र ट्रक राजश्व कार्यालय पठाइयो

श्रेणी : मधेस

2 years
Pradeep Sah
14Views
0 Shares

वीरगंज, पर्सा

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी द्वारा बिभिन्न मितिमा पक्राउ परेका समान र ट्रक राजश्व कार्यालय पठाएको छ।

बैसाख १७ गते का दिन ना ३ख ३९५० नंम्वर को ट्रकमा रहेको सम्मान सहित करिब सम्मान अ.मुल्य रु १८,००,०००/-र ट्रक को अ.मुल्य रु ३८,००,०००/- लाख गरि जम्मा मुल्य रु ५६,००,०००/- छपन लाख रुपैयाँ बराबरको तथा बैसाख १८ गते ना७ख१६३१ नम्बर को ट्रक बाट अ.मुल्य ३०,००,०००/-र समान अ.मुल्य रु २०,००,०००/- गरि जम्मा मुल्य रु ५०,००,०००/- पचास लाख रुपैयाँ बराबरको तथा बैसाख १८ गते का दिन भारत बिहार मोटिहानी जिल्ला क्रमवा गाउँ पञ्चायत बस्ने अमित कुमार बाट भारु ३,७५,८००/- तिन लाख पचहत्तर हजार आठ सय रुपैयाँ पक्राउ परेको गरेको हो, त्यसतै भारत को गोरखपुर मटुहि सुधरपुर बस्ने बिनोद कुमार गुप्ता बाट भारु २,००,०००/- र नेपाली रुपैयाँ ५०,०००/- पक्राउ गरेको हो। पक्राउ गरेको जम्मा मुल्य रु १,१५७१,३८०/- रुपैयाँ बराबरको समान र ट्रक सहित राजश्व कार्यालय पथलैया बुझाइएको वडा प्रहरी कार्यालय विर्ता का प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले जानकारी गराए।

त्यसतै कार्यभार सम्हालेकै दिन देखी तस्करहरुमा रोवाबासी परेको ले तस्करी रोकिएको छ। साथै बिल बिजक बिना ट्रकमा समान लयाउँदा चेक जाँचको क्रममा समातेर राजश्व कार्यालय पथलैया पठाउने कार्य जारी नै रहेको तथा हुण्डी कारोबारहरु लाइ समात्ने कार्य निरन्तर नै जारि रहेको प्र.नि बिदुर प्रसाद शिवाकोटी ले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *