
श्रेणी : मधेस
15Views
0
Shares
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा अध्यक्ष महन्थ ठाकुर चयन भएका छन्।
प्रतिनिधि सभामा ४ सिट मात्र जितेको लोसपाले ठाकुरलाई सर्वसम्मतरुपमा बुधबार दलको नेताका रुपमा चयन गरेको हो। ठाकुर महोत्तरी–३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्।

प्रतिक्रिया