वीरगन्ज :

लोसपाले शरतसिंह भण्डारीलाई सरकारमा पठाउने

श्रेणी : समाचार

2 years
birgunj report
77Views
0 Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् । महोत्तरी–२ बाट निर्वाचित भण्डारीलाई लोसपाले सरकारमा पठाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री षुष्पकमल दाहाल प्रचण्डले आजै साँझ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नयाँ मन्त्रीहरूको शपथ पनि आजै हुने भनिएको छ ।

२०४३ सालमा पहिलोपटक सहायक मन्त्री बनेका भण्डारी त्यसयता १५ पटक मन्त्री बनिसकेका छन् । यसपटक प्रचण्ड सरकारमा मन्त्री बने उनी १६औँ पटक मन्त्री बन्ने नेता बन्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *