श्रेणी : राजनीति
      213Views
      
      
      0
      Shares
      
      
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
लोसपाले यसअघि निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो । पार्टीले दिएको अधिकार बमोजिम अध्यक्ष ठाकुले विश्वासको मत दिने निर्णय गरेका हुन् ।
    
    
    
									
									
        
        
प्रतिक्रिया