
श्रेणी : राष्ट्रिय
8Views
0
Shares
काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । पौडेलको गएराति निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले जानकारी दिएका छन् ।
पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि बिरामी थिए ।

प्रतिक्रिया