२०८२ बैशाख १०, बुधबार

वीरगन्ज :
१७:०३:२०

लायन्स क्लबद्वारा छात्रावासमा खाना खुवाउने कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

9 months
Pradeep Sah
1.6kViews
1164 Shares

वीरगंज (पर्सा), ३ साउन । लायन्स क्लब वीरगंज मेट्रो सिटिले आफ्नो पहिलो कार्यक्रम सेवामा समर्पित भई आमाको माया छात्रावासमा खाना खुवाउने कार्यक्रम गरेको छ ।

लायन अशोक बेरिवालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा लायन्स क्लब डिस्ट्रीक ३२५ एसका दाेस्राे भाइस ड्रिस्टीक गभ्रनरलायन राम बिहारी पाण्डे, जिल्लाका आइपिडिजी देवकी नन्दन अग्रवाल, डिजिटल मार्केटिङ काेर्डिनेटर लायन नरोत्तम पाण्डे सहित क्लबका सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेकाे थियो ।
लायन्स क्लबले प्रत्येक बर्ष समाजिक विभिन्न कार्यक्रमहरु गर्दै आएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *