वीरगन्ज :

लामो दुरीका सवारीसाधनको भाडा समायोजन

श्रेणी : BANNER

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं । सरकारले डिजेलको मूल्य घटेसँगै लामो दुरीका सवारीसाधनको भाडा समायोजन गरेको छ । यातायात व्यवस्था विभागले डिजेलको मूल्य घटेपछि बुधबारदेखि लागु हुनेगरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरेको हो ।

यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले भाडा घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

https://drive.google.com/file/d/1JuWntdWCn1EXNm7GRPe7xLu5YD8SALvF/preview

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *