श्रेणी : BANNER
6Views
0
Shares
काठमाडौं । प्रहरीले त्रिभुवन त्रिभुवन विमानस्थल क्षेत्रबाट गोली हानी लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको हो ।
प्रहरीले गोली हानी एकजनालाई पक्राउ गरेको जनाएको छ । उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन ।
प्रतिक्रिया